दुबईमा खोजी प्रतिभा–२०२६ सम्पन्न, विजया गौतमको “पाल्पाली मनको डिजिटल चौतारी” आकर्षण
दुबई, २१ जुन २०२६। पाल्पाली ढाका बचत समूह, यूएईको आयोजनामा...
A non-political, non-profit social organization formed to unite and support individuals from Palpa district residing in the United Arab Emirates (UAE).
समुदायका सदस्यहरूको सामाजिक, शैक्षिक र मानवीय आवश्यकतामा प्रभावकारी सहयोग पुर्याई सबैको समग्र, दिगो र समावेशी कल्याण सुनिश्चित गर्नु
सदस्यहरूबीच एकता, सहकार्य र आपसी विश्वास मजबुत बनाउँदै दिगो र समुन्नत भविष्यतर्फ सामूहिक रूपमा अघि बढ्नु
समुदायका सदस्यहरूको सामाजिक, शैक्षिक र मानवीय आवश्यकतामा सहयोग पुर्याई समग्र कल्याण सुनिश्चित गर्नु
पाल्पाली समाज युएई सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको, संयुक्त अरब इमिरेट्समा रहेका सम्पूर्ण पाल्पालीहरूलाई एउटै छाता संगठन अन्तर्गत आबद्ध गराउने सामाजिक संस्था हो। युएईका विभिन्न क्षेत्रहरूमा कार्यरत तथा बसोबास गरिरहेका पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच एकता, भाइचारा र सहकार्यको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवामा सक्रिय योगदान पुर्याउनु यस संस्थाको मुख्य उद्देश्य हो।
पाल्पाली समाजले हाम्रो मौलिक संस्कार, परम्परा, भाषा र सांस्कृतिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्न विविध सांस्कृतिक कार्यक्रम, उत्सव र गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस्ता...
युवाहरूलाई समाजको सकारात्मक परिवर्तनका लागि सक्रिय रूपमा संलग्न गराउने उद्देश्यले पाल्पाली समाजले विभिन्न क्षमता विकास, नेतृत्व अभिवृद्धि र सामाजिक सहभागिता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरूले युवामा जिम्मेवारी,...
पाल्पाली समाजले समुदायको दिगो विकास सुनिश्चित गर्न मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, स्वास्थ्य सेवा तथा जनचेतना, महिला सशक्तिकरण तथा क्षमता विकास, र सामाजिक सहयोग तथा कल्याणकारी कार्यक्रमहरूलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ। यी कार्यक्रमहरू समुदायमा समावेशी विकास, सामाजिक उत्तरदायित्व र दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिन्छ।
पाल्पाली ढाका बचत समूह, यूएईद्वारा “वार्षिक भेला तथा खोजी प्रतिभा–२०२६” भव्य रूपमा सम्पन्न दुबई, २१ जुन २०२६ — पाल्पाली ढाका बचत समूह, यूएईको आयोजनामा दुबईस्थित जया किचन रेष्टुरेन्टमा “वार्षिक...
मिति: ०८ जुन, २०२६ | पाल्पाली समाज यूएई | खेलकुद प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, भाईचारा तथा खेलकुदप्रतिको रुचि...
पिताम्बर सुबेदी, पाल्पा | २०८३ जेठ १२ यूएईमा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएई ले आफ्नो ११औँ वार्षिकोत्सव...
११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यूएईस्थित नेपाली संघ–संस्थाबीचको एकता, समन्वय र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य व्यक्त पिताम्बर...
पाल्पाली बृहत भेला – युएई पाल्पाली समाज युएईको आयोजनामा युएईमा अवस्थित सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी भेटघाट, चिनजान...
दुबई, २१ जुन २०२६। पाल्पाली ढाका बचत समूह, यूएईको आयोजनामा...
पाल्पाली ढाका बचत समूह, यूएईद्वारा “वार्षिक भेला तथा खोजी प्रतिभा–२०२६” भव्य...
मिति: ०८ जुन, २०२६ | पाल्पाली समाज यूएई | खेलकुद प्रवासमा...
११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यूएईस्थित नेपाली संघ–संस्थाबीचको एकता, समन्वय र...